GREATER AUSTIN NEPALI SOCIETY

Austin, TX

USA

Community Activity News

एनआरएन हेल्प डेस्क उद्घाटन कार्यक्रम अस्टिनमा

Read More...

NRNA Help Desk Lunch

एनआरएन अमेरिकाको हेल्प डेस्क महामहिम राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम    

Read More...

Top 3 Programs of February

यसै महिना ग्रेटर अस्टिन क्षेत्रमा हुन लागेका निम्न ३ महत्वपूर्ण कार्यक्रमहरु कुनैं पनि छुटाउन लायक छैनन् । सबैलाई उपस्थितिका लागी हामी हार्दिक अनुरोध गर्दछौं । (१) नेपाल आइडल लाइभ कन्सर्ट Tomorrow February 14, 6:30pm (Valentine Day) Asian American Resource Center, 8401 Cameron Rd, Austin, TX 78754   (२) एनआरएन अमेरिकाको हेल्प डेस्क महामहिम राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम Date: February 17 Saturday at 12 to 4pm The Bungalows Hotel & Event Center, 1000 S Bell Blvd, Cedar Park, TX 78613   (३) स्वास्थ्य तथा सुरक्षा जागरण कार्यक्रम  सारिरिक तथा मानसिक स्वास्थ्य, स्वास्थ्य र आत्म सुरक्षाका बिषयमा बिशेषज्ञहरु द्वारा प्रशिक्षण Sunday February 25, 2018 at 2pm Wells Branch MUD Recreation Center, 3000 Shoreline Dr, Austin, TX 78728  

Read More...

GANS Annual Assembly

Read More...