GREATER AUSTIN NEPALI SOCIETY

Austin, TX

USA

Donate for Nepali Community Center

अब हाम्रो प्राथमिकता - नेपाली सामुदायिक केन्द्र 

Image.jpeg

  1. अनेकतालाई एकतामा बदली एउटै माला नेपाली बनाउन
  2. नेपाली समाजको ईज्जत प्रतिष्ठा, गौरव सामाजिक आवश्यकता
  3. नेपाली भाषा संस्कृतिको संरक्षण संबर्धन
  4. नियमित सम्पर्क कार्यालय

सहयोग संकलनका तरिका:

सहयोग रसिद: बिभिन्न टोलमा खटाईएका ब्यक्तिहरु मार्फत, अनलाईन मार्फत: हाम्रो वेवसाईट www.ourgans.org मा गएर donate for Community Center भित्र गएर सहयोग गर्न सकिनेछ यस समितिको बैंक खाता (Bank of America account number 4880 7817 4425) मा सिघै जम्मा गर्न सक्नु हुनेछ  

नोट: सहयोगी ब्यक्ति या परिवारको नाम रकम हरेक हप्ता सोमबार ग्यान्सको फेशबुक पेज ग्यान्सको ईमेल ग्रुपमा प्रकाशित गरिनेछ जसले गर्दा कसैको नाम रकम छुटेको खण्डमा समितिलाई जानकारी गराई समयमैं सच्याउन सकिनेछ न्यूनतम सहयोग रकम $२५०.०० लाई स्टेण्डर्ड तोकिए पनि यथासक्य सहयोग गर्न कोही पनि नछुट्न हुन अनुरोध गर्दछौं $,०००.०० या सो भन्दा बढी दिनेको नाम सामुदायिक भवनमा सिलालेखमा उल्लेख गरिनेछ

Community Activity News View All

Gans Nepali Pathshala & Bhanu Jayanti

Read More...

New GANS Executives

आदरणीय बुबा आमा, दाजु भाई तथा दिदी बहिनीहरु, नमस्कार!        दोश्रो गरिमामय सम्मेलनबाट हामीलाई ग्यान्स कार्य समितिको नयाँ टिमको रुपमा सर्बसम्मत निर्वाचित गर्नु हुने र सम्मेलनलाई भब्यतापूर्वक सफल…

Read More...

TEEJ Celebration

Read More...

Memory after one year of devastating earthquake in Nepal

ठिक यसै बेला गत बर्ष नेपालमा महाप्रलय भएको थियो र त्यस मानबिय बिपत्तिमा सहयोग र सहानुभूतिका लागि संसार एकजुट भएको थियो | तत्काल पुर्याउनु पर्ने राहत देखि पिडितहरुको स्थायी बसोबास…

Read More...

दोश्रो बार्षिक साधारण सभा तथा सरस्वती पूजा

दोश्रो बार्षिक साधारण सभा तथा सरस्वती पूजा Sunday, February 14th, ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को दोश्रो बार्षिक साधारण सभा तथा सरस्वती पूजा भब्यतापुर्बक सम्पन्न भएकोछ | भेलामा बिध्याकी देवी…

Read More...

निःशुल्क स्वास्थ्य सिविर भव्यतापूर्वक सम्पन्न

ग्रेटर अस्टिन नेपाली सोसाइटी रचनात्मक क्रियाकलाप तथा सांस्कृतिक विभागद्वारा आयोजित निःशुल्क स्वास्थ्य सिविर भव्यतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने डा. लामिआ, City of Austin Public health team, EIXSYS team, सम्पूर्ण…

Read More...

Community Discussion Forum

Let's celebrate 'Nepali New Year 2073' with Picnic' games, music and more!

I think Sunday is much favorable day for the picnic.

View All View All Discussion Board Post

Post Your Comment here..