GREATER AUSTIN NEPALI SOCIETY

Austin, TX

USA

GANS 3rd Convention

आदरणीय बुबा आमा, दाजु भाई तथा दिदी बहिनीहरु,

नमस्कार!

       ग्यान्सको तेश्रो अधिवेशन यही February 10 Sunday 12pm Wells Branch Community Center, 2106 Klattenhoff Dr, Austin, TX 78728 मा हुदैछ जसले ग्यान्सको नेतृत्वमा नयाँ टिमको पुनर्गठन गर्नुको साथै सामुदायिक भवन विनियम सहित विधान संशोधन समेत गर्नेछ तपाई हामी सबै मिलेर सबैको सहयोगमा आज हामी यो ठाउसम्म आईपुगेकाछौं हाम्रो टिमको यो बर्षे कार्यकालमा हामीले जे जति गर्न सक्यौं तपाईहरुकै मायाँ सद्भाव सहयोगले गर्दा सम्भव भएको हो हामी यसको लागि हृदयदेखि आभार पनि प्रकट गर्न चाहन्छौं यस अधिवेशनमा तपाईहरु १८ बर्ष उमेर पुग्नु भएका हरेकले ग्यान्सको सदस्यता हाम्रो वेवसाईट www.ourgans.org  मा गएर आजीवन $150.00 या कमसेकम बर्षको $10 तिरेर ग्यान्सको सदस्य बन्नु हुनेछ यस अधिवेशनमा नयाँ सक्षम नेतृत्व चयन गर्न भावी रणनीति बनाउन महत्वपूर्ण सहयोग गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं यो महत्वपूर्ण घडीमा संगठनको भविष्यलाई सुनिश्चित गर्न तपाई हरेकको जिम्मेवार भुमिकाको अपेक्षा राखेका छौं  

धन्यवाद  

 

            - हार्दिक धन्यवाद सहित 

               ग्यान्स कार्य समिति

Community Activity News View All

तेश्रो अधिवेशन सम्पन्न

ग्यान्स तेश्रो अधिवेशन २०१९ तथा सरस्वती पुजा भब्यतापूर्वक सफल पार्न हर तरहले सहयोग गर्ने प्रमुख अतिथि टेक्सस हाउस रिप्रिजेन्टेटिभ टेरी मेजा, एनएसटी डालसका अध्यक्ष सुमन थापा, एनआरएन टेकेसस च्याप्टरका महासचिव…

Read More...

Gans Nepali Pathshala & Bhanu Jayanti

Read More...

Community Discussion Forum

Let's celebrate 'Nepali New Year 2076' with Picnic' games, music and more!
View All View All Discussion Board Post

Post Your Comment here..