GREATER AUSTIN NEPALI SOCIETY

Austin, TX

USA

Mass meeting for Nepali Community Center

ग्रेटर अस्टिन नेपाली सामुदायिक केन्द्र निर्माण गर्ने अभियान सुरु गर्ने उद्देश्यले आयोजित भेलामा उपस्थित हुन तपाई सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं उक्त कार्यक्रममा यस सन्दर्भमा भएका महत्वपूर्ण प्रगति योजनाहरु उपर छलफल गरिनेछ सामुदायिक केन्द्र हामी सबैको साझा आवश्यकता, साझा चासो सरोकार साथै साझा गौरव साझा सहभागिताको विषय हो हामी यस कुराले मात्र पनि धेरै नैं उत्साही भएकाछौं आउनुस् हामी सबै मिलेर यस महान कार्यलाई सम्पन्न गरौं

Sunday, August 12, 2018 

2:30PM

Pflugerville Library, 1008 Pfluger St W, Pflugerville, TX 78660

 

Community Activity News View All

तेश्रो अधिवेशन सम्पन्न

ग्यान्स तेश्रो अधिवेशन २०१९ तथा सरस्वती पुजा भब्यतापूर्वक सफल पार्न हर तरहले सहयोग गर्ने प्रमुख अतिथि टेक्सस हाउस रिप्रिजेन्टेटिभ टेरी मेजा, एनएसटी डालसका अध्यक्ष सुमन थापा, एनआरएन टेकेसस च्याप्टरका महासचिव…

Read More...

Gans Nepali Pathshala & Bhanu Jayanti

Read More...

Community Discussion Forum

Let's celebrate 'Nepali New Year 2076' with Picnic' games, music and more!
View All View All Discussion Board Post

Post Your Comment here..