GREATER AUSTIN NEPALI SOCIETY

Austin, TX

USA

Memory after one year of devastating earthquake in Nepal

ठिक यसै बेला गत बर्ष नेपालमा महाप्रलय भएको थियो र त्यस मानबिय बिपत्तिमा सहयोग र सहानुभूतिका लागि संसार एकजुट भएको थियो | तत्काल पुर्याउनु पर्ने राहत देखि पिडितहरुको स्थायी बसोबास र गासबासको ब्यबस्थामा देखाईराखेको चासो र पुर्याइरहेको सहयोग प्रति संसारभरिका सवै देशी बिदेशी व्यक्ति तथा संघ संथाहरुप्रति ग्रेटर अस्टिन नेपाली समाज हार्दिक कृतज्ञता ज्ञापन गर्दछ | नेपाललाई यस दुखबाट बाहिर आउन थाहा छैन अझ कति समय लाग्ने हो ! आफन्त गुमाउनुको पिडासंगै गास, बास र अौषधीको अभाबमा बितिरहेका कस्टकर दिनहरुको अब चाडै अन्त्य हुनुपर्छ |  हामी यस घडीमा पुन सबै दिबंगत आत्माहरुप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौ र  सम्पूर्ण सहयोगदाताहरुलाई पुननिर्माण अभियानमा निरन्तर सहयोग गरिरहन पनि हार्दिक आब्हान गर्न चाहान्छौ | 
      यही Thursday 10am to 2pm मा भूकम्प पिडित सहयोगार्थ UT मा हुनगैरहेको $1 mango lassi कार्यक्रममा उपस्थित हुन हामी सवैलाई अनुरोध गर्दछौ ।
      धन्यवाद ।
https://www.facebook.com/events/863948030399484/

Community Activity News View All

तेश्रो अधिवेशन सम्पन्न

ग्यान्स तेश्रो अधिवेशन २०१९ तथा सरस्वती पुजा भब्यतापूर्वक सफल पार्न हर तरहले सहयोग गर्ने प्रमुख अतिथि टेक्सस हाउस रिप्रिजेन्टेटिभ टेरी मेजा, एनएसटी डालसका अध्यक्ष सुमन थापा, एनआरएन टेकेसस च्याप्टरका महासचिव…

Read More...

Gans Nepali Pathshala & Bhanu Jayanti

Read More...

Community Discussion Forum

Let's celebrate 'Nepali New Year 2076' with Picnic' games, music and more!
View All View All Discussion Board Post

Post Your Comment here..