GREATER AUSTIN NEPALI SOCIETY

Austin, TX

USA

Movie show “American Babu made in Nepal”

अमेरिकामा सुटिंग भएको र मुलत अमेरिकामैं बस्ने कलाकारहरुद्वारा अभिनीत यहींको हाम्रै कथानक चलचित्र “अमेरिकन बाबु मेड ईन नेपाल” भखरै रिलिज भएको छ र यसको सर्वत्र चर्चा भैरहेकै सन्दर्भमा हामीले यहाँ अस्टिनमा पनि यसको प्रदर्शन गर्ने भएकाछौं । ग्रेटर अस्टिन नेपाली सामुदायिक केन्द्रको सहयोगार्थ यही October 14 Sunday 11am (दशैं कार्यक्रमको भोलिपल्ट आईतवार ११ बजे) ग्यालेक्सी हाईलेण्ड मलमा देखाईदैछ । सिट सिमित छ, दशैंको यो रमाईलो अबसरमा तपाई नछुट्नु होला । 
Galaxy Highland 10 Theatre, 6700 Middle Fiskville Rd, Austin, TX 78752
टिकट दर $15.00
टिकट पाईने स्थानहरु: 
#Sangam Chettinad Indian Cuisine, 6001 W Parmer Ln #140, Austin, TX 78727
# Himalaya Kosheli, 8650 Spicewood Springs Rd #145, Austin, TX 78759
# KP Indian Grocery, 1212 W Parmer Ln, Austin, TX 78727
# Saffron Indian cuisine, 3616 Far West Blvd #113, Austin, TX 78731
# ग्यान्स दशैं कार्यक्रम स्थल काउन्टरमा ( October 13, Saturday at Asian American Resource Center, 8401 Cameron Rd, Austin, TX 78754)
कुनैं प्रश्न भए सम्पर्क:
हेमेन्द्र श्रेष्ठ (512) 589-1816
देवराज न्यौपाने (512) 554-3961

Community Activity News View All

Upcoming events

कार्यक्रमहरु: आज दशैं तिहार साँस्कृतिक कार्यक्रम र यसपछीका घोषित सबै कार्यक्रमहरुलाई भब्यतापूर्वक सफल पारौं ।

Read More...

Gans Nepali Pathshala & Bhanu Jayanti

Read More...

New GANS Executives

आदरणीय बुबा आमा, दाजु भाई तथा दिदी बहिनीहरु, नमस्कार!        दोश्रो गरिमामय सम्मेलनबाट हामीलाई ग्यान्स कार्य समितिको नयाँ टिमको रुपमा सर्बसम्मत निर्वाचित गर्नु हुने र सम्मेलनलाई भब्यतापूर्वक सफल…

Read More...

TEEJ Celebration

Read More...

Memory after one year of devastating earthquake in Nepal

ठिक यसै बेला गत बर्ष नेपालमा महाप्रलय भएको थियो र त्यस मानबिय बिपत्तिमा सहयोग र सहानुभूतिका लागि संसार एकजुट भएको थियो | तत्काल पुर्याउनु पर्ने राहत देखि पिडितहरुको स्थायी बसोबास…

Read More...

दोश्रो बार्षिक साधारण सभा तथा सरस्वती पूजा

दोश्रो बार्षिक साधारण सभा तथा सरस्वती पूजा Sunday, February 14th, ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को दोश्रो बार्षिक साधारण सभा तथा सरस्वती पूजा भब्यतापुर्बक सम्पन्न भएकोछ | भेलामा बिध्याकी देवी…

Read More...

Community Discussion Forum

Let's celebrate 'Nepali New Year 2073' with Picnic' games, music and more!

I think Sunday is much favorable day for the picnic.

View All View All Discussion Board Post

Post Your Comment here..