GREATER AUSTIN NEPALI SOCIETY

Austin, TX

USA

  • Free Health Camp

ONLINE PAYMENT SYSTEMS


Other Donation

GANS Membership Signup


Donate For Community Center



Program Announcements and Upcoming Events

PROGRAM: GANS 3rd Convention

DATE & TIME: February 10 Sunday 12pm

ADDRESS: Wells Branch Community Center, 2106 Klattenhoff Dr, Austin, TX 78728

Read More...

PROGRAM: ग्यान्सको तेश्रो अधिवेशनः

DATE & TIME: February 10, 2019

ADDRESS: Wells Branch Community Center, 2106 Klattenhoff Dr, Austin, TX 78728

Read More...

PROGRAM: ग्यान्स साहित्य श्रृंखला कवि गोष्ठी

DATE & TIME: January 6, 2019, 6pm

ADDRESS: 3212 Honey Peach Way Pflugerville, TX 78660

Read More...

IMPORTANT

आदरणीय बुबा आमादाजु भाई तथा दिदी बहिनीहरु,

नमस्कार!

ग्यान्सको तेश्रो अधिवेशन यही February 10 Sunday 12pm Wells Branch Community Center, 2106 Klattenhoff Dr, Austin, TX, 78728 मा हुदैछ जसले ग्यान्सको नेतृत्वमा नयाँ टिमको पुनर्गठन गर्नुको साथै सामुदायिक भवन विनियम सहित विधान संशोधन समेत गर्नेछ  

तपाई हामी सबै मिलेर सबैको सहयोगमा आज हामी यो ठाउसम्म आईपुगेकाछौं  हाम्रो टिमको यो  बर्षे कार्यकालमा हामीले जे जति गर्न सक्यौं 

तपाईहरुकै मायाँ सद्भाव  सहयोगले गर्दा सम्भव भएको हो  हामी यसको लागि हृदयदेखि आभार पनि प्रकट गर्न चाहन्छौं  

यस अधिवेशनमा तपाईहरु १८ बर्ष उमेर पुग्नु भएका हरेकले ग्यान्सको सदस्यता हाम्रो वेवसाईटमा रहेको लिंक मार्फत आजीवन $150.00 या कमसेकम  बर्षको $10 तिरेर ग्यान्सको सदस्य बन्नु हुनेछ  यस अधिवेशनमा नयाँ सक्षम नेतृत्व चयन गर्न  भावी रणनीति बनाउन महत्वपूर्ण सहयोग गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं  यो महत्वपूर्ण घडीमा संगठनको भविष्यलाई सुनिश्चित गर्न तपाई हरेकको जिम्मेवार भुमिकाको अपेक्षा राखेका छौं   

 

            - हार्दिक धन्यवाद सहित 

               ग्यान्स कार्य समिति

 

 

adv5.jpg
adv2.jpg
kamal_adv.jpg
add.jpg

Community Activity News View All

तेश्रो अधिवेशन सम्पन्न

ग्यान्स तेश्रो अधिवेशन २०१९ तथा सरस्वती पुजा भब्यतापूर्वक सफल पार्न हर तरहले सहयोग गर्ने प्रमुख अतिथि टेक्सस हाउस रिप्रिजेन्टेटिभ टेरी मेजा, एनएसटी डालसका अध्यक्ष सुमन थापा, एनआरएन टेकेसस च्याप्टरका महासचिव…

Read More...

Upcoming events

कार्यक्रमहरु: आज दशैं तिहार साँस्कृतिक कार्यक्रम र यसपछीका घोषित सबै कार्यक्रमहरुलाई भब्यतापूर्वक सफल पारौं ।

Read More...

Gans Nepali Pathshala & Bhanu Jayanti

Read More...

New GANS Executives

आदरणीय बुबा आमा, दाजु भाई तथा दिदी बहिनीहरु, नमस्कार!        दोश्रो गरिमामय सम्मेलनबाट हामीलाई ग्यान्स कार्य समितिको नयाँ टिमको रुपमा सर्बसम्मत निर्वाचित गर्नु हुने र सम्मेलनलाई भब्यतापूर्वक सफल…

Read More...

TEEJ Celebration

Read More...

Memory after one year of devastating earthquake in Nepal

ठिक यसै बेला गत बर्ष नेपालमा महाप्रलय भएको थियो र त्यस मानबिय बिपत्तिमा सहयोग र सहानुभूतिका लागि संसार एकजुट भएको थियो | तत्काल पुर्याउनु पर्ने राहत देखि पिडितहरुको स्थायी बसोबास…

Read More...

Community Discussion Forum

Let's celebrate 'Nepali New Year 2073' with Picnic' games, music and more!

I think Sunday is much favorable day for the picnic.

View All View All Discussion Board Post

Post Your Comment here..